एमाले बैठकः तीनवटै प्रतिवेदन पारित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले तीनवटै प्रतिवेदन पारित गरेको छ । 

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटीबाट अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

बैठकले ११ वटा कार्यसूचीलाई सर्वसम्मतिले पारित गरेको छ भने केही विभागहरू गठन भएको रिजालले बताउनुभयो । बाँकी विभागलाई पूर्णता दिनको लागि प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

ओली, पोखरेल र पौडेलको जवाफपछि एमाले विधान महाधिवेशन आज सकिँदै

नेकपा एमालेको जारी विधान महाधिवेशन राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आइतबार सकिँदैछ । महाधिवेशनको अन्तिम दिन आइतबार पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।१० समूहमा विभाजन गरेर तीन दस्तावेजमाथि प्रतिनिधिहरुले छलफल गरेका थिए । शनिबार १० मध्ये ५ समूहले समूहभित्र उठेका प्रश्नसहितको निष्कर्ष सुनाएका थिए ।आइतबार प्

एमाले बैठक : विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदन पारित, घनश्याम भुषालको फरक मत

काठमाडौं, असोज १० । नेकपा एमालेले विधान महाधिवेशनमा पेस गरिने विभिन्न प्रतिवेदन पारित गरेको छ । आइतबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित गरेको हो । एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव […]

एमाले केन्द्रीय कमिटी बैठकबाट तीन प्रतिवेदन पारित

नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक तीन वटा प्रतिवेदन पारित भएको छ । शुक्रवारदेखि सुरु भएको नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।  बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको संख्यामा नेता, कार्यकर्ता सहभागी ह

एमाले बैठकः सुझावसहित तीन प्रतिवेदन पारित, पाँच हजार प्रतिनिधि

काठमाडौँ – एमाले केन्द्रीय कमिटि बैठकले सुझावसहित तीन प्रतिवेदन पारित गरेको छ। तीन दिनसम्म चलेर आइतबार सकिएको बैठकले विधान अधिवेशनमा पेश गर्ने तीनवटा महत्वपूर्ण प्रस्तावलाई सुझावसहित पारित गरेको हो। अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको सचिव […]

३ वटा प्रतिवेदन पारित गर्दै सकियो एमाले बैठक, घनश्याम भुसालको फरकमत

काठामडौँ– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी […]

तीनवटा प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा शुक्रवार शुरू भई आइतवार सम्पन्न बैठकले तीनवटा राजनीतिक प्रतिवेदन पारित गरेको हो ।  अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको हो । पहिलो पटक हुन लागे...

एमाले केन्द्रीय समिति बैठक : ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने तयारी

१० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो । […]

एमालेको बैठकमा तीन प्रतिवेदन पेश

काठमाडौँ– नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने बिभिन्न तीनवटा प्रतिवेदन प्रस्तुत गरिएको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश भएको हो । यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बाट पारित गरिएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको […]

एमाले स्थायी कमिटी बैठकबाट तीन प्रतिवेदन पारित

काठमाडौँ– आइतबारदेखि सुरु भएको नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली तीन वटा प्रतिवेदन पेश गरेका थिए। उनले  स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेका थिए। अध्यक्ष ओलीले पेश गरेका प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले मौखक तथा लिखित रुपमा आफ्ना सुझावहरु प्रस्तुत गरेको एमाले […]