चुनावी तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । ५ दलीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरू आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् ।  शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।  उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुङ्ग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । […]

सम्बन्धित सामग्री

गौर हत्याकाण्डको फाइल बन्द गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, २९ साउन । सोमबार बसेको सत्ता गठबन्धन बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्ने निर्णय गरेको हो। गौर हत्याकाण्डमा मारिएका जति सहिद घोषणा भइसकेको र पीडित परिवारलाई सरकारले क्षतिपुर्ति दिइसकेको भन्दै फाइल बन्द गर्ने निर्णय सत्ता गठबन्धन बैठकले गरेको हो। यस्तै, बैठकले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय समिति नबनाउने निर्णय पनि गरेको छ। सुन प्रकरणमा […]

चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ,२० साउन । पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले […]

चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन […]

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, २३ जेठ : सत्ता गठबन्धनको शीष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र […]

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको शीष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी […] The post तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ– सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । […]

नेकपा एसमा लागेका जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । The post नेकपा एसमा लागेका जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति भएको हो ।

एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, १५ फागुन । सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता आजै अनुमोदन गर्ने निर्णय गरेको हो । आजकै संसद् बैठकमा एमसीसी अनुमोदन गरिने गठबन्धनको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएका छन् ।