सात वर्षपछि उच्च अदालत भवनको पुनःनिर्माण सुरु

काठमाडौँ,२९ मँसिर । विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । तीस महिनाभित्र सो अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी रु ५७ करोड ४२ लाखमा श्यामसुन्दर पशुपति जेभी काठमाडौँले ठेक्कामार्फत काम सुरु गरिएको छ । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता […]

सम्बन्धित सामग्री

बम प्रहार गर्ने धम्की आएपछि टोकियो उच्च अदालत अस्थायीरुपमा बन्द

जापान। सोमबार टोकियो उच्च अदालतमा बम राखिएको धम्की आएपछि केहि समय दैनिक कामकाज ठप्प भएको बुझिएको छ । टोकियोको कासुमिगासेकी प्रशासनिक क्षेत्रको मुटुमा रहेको उच्च अदालत भवन दिउँसोदेखि २ बजेसम्म प्रवेश बन्द गरी सुरक्षा जाँच गरिएको थियो। त्यस अवधीमा कुल २६७ मुद्दाहरुमा बहस हुने समय तालिका तय भएका थिए । बमको धम्की पश्चात हिजो सम्पुर्ण […]