जापान। सोमबार टोकियो उच्च अदालतमा बम राखिएको धम्की आएपछि केहि समय दैनिक कामकाज ठप्प भएको बुझिएको छ । टोकियोको कासुमिगासेकी प्रशासनिक क्षेत्रको मुटुमा रहेको उच्च अदालत भवन दिउँसोदेखि २ बजेसम्म प्रवेश बन्द गरी सुरक्षा जाँच गरिएको थियो। त्यस अवधीमा कुल २६७ मुद्दाहरुमा बहस हुने समय तालिका तय भएका थिए । बमको धम्की पश्चात हिजो सम्पुर्ण […]