विराट एक्स्पो २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा

उद्योग संगठन मोरङले २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गर्न लागिएको उद्योग संगठन मोरङले जनाएको छ । सो प्रदर्शनी महानगरपालिकाको वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा […]