गोरखा : विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका–१०, छेपेटारस्थित तारा माविका एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिक्षक विनोद पाण्डे रहेको प्रहरीले जनाएको छ।
बुधबार विद्यालयको कम्प्युटर कक्षाबाट संवेदनशील अंगमा शिक्षक पाण्डेले छोएको भनी छात्रा रुँदै कक्षाबाहिर निस्किएपछि घटना सार्वजनिक भएको हो।...