धौलागिरी लघुवित्तको आईपीओ आजदेखि निष्कासन

काठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ मंगलबारदेखि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि […]

सम्बन्धित सामग्री

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

२८ फागुन, काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । आईपीओ निष्कासनका लागि नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आइतबार आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले सर्वसाधारणका लागि ११ फागुनदेखि १५ फागुनसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६९ हजार ७६५ कित्ता […]

आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

सर्वसाधारणका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ बिहीबारदेखि निष्कासन तथा बिक्री खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर […]

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, १८ लाख आवेदकले पाएनन् सेयर

२७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । सोमबार बिहान लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले […]

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

२० भदौ, काठमाडौं । खप्तड लघुवित्तले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सोमबार बिहान भएको बाँडफाँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ । […]

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

श्रृजनशील लघुवित्तको आईपीओ बुधबारदेखि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आईपीओ निष्कासन गरेको हो ।कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ ।निष्कासन गरिने […]

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

८ भदौ, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले २४ देखि २९ साउनसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर […]

अभियान लघुवित्तको आईपीओ खुल्यो

१८ साउन, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलेको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकेा छ । बुधबारबाट कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ […]

नेष्डो समृद्धि लघुवित्तको आईपीओ बाँडफाँट

नेष्डो समृद्धि लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबार बाँडफाँट भएको छ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँट भएको जनाएको छ । लघुवित्तको आईपीओमा आवेदन गरेका मध्ये ७७ हजार ४५६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।सोहीमध्ये तीन जनाले थप एक एक कित्ता गरी ११ कित्ता सेयर पाएका […]

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुला

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बिहीबार (आज) देखि खुला भएको छ । संस्थाले ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाले आईपीओ असार २१ गतेदेखि ढिलोमा असार ३१ गतेसम्म बिक्री गर्ने जनाएको छ । कुल […]

मनकामना लघुवित्तको आईपीओ भोलिदेखि

काठमाडौं। भोलि बिहीबारदेखि मनकामना लघुवित्तको साधारण सेयर(आईपीओ) निष्कासन हुने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १२ लाख ११ हजार ५०० कित्ता बराबरको सेयर निष्काशन गर्न लागेको हो। यसमा लगानीकर्ताले असार २१ गतेभित्र आवेदन दिन सक्नेछन्। जसमध्ये सर्वसाधारणले ३ लाख ६३ हजार ४९२ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।