सर्वसाधारणका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ बिहीबारदेखि निष्कासन तथा बिक्री खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर […]