पुरानै प्रतिस्पर्धी कमल थापा एमालेका उम्मेदवार ! कसरी टार्छन् संकट ?

थापा र एमाले पुरानै प्रतिस्पर्धी हुन् । उही पुरानो प्रतिस्पर्धी एमालेसँगको गठजोडमा आगामी ४ मंसिरमा हुने निर्वाचन लड्दै छन् थापा ।

सम्बन्धित सामग्री

कमल थापाको साथ छोडेपछि चम्किएका नेता

हेटौंडा : मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित दीपकबहादुर सिंह संघीय सरकारको ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन्।मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्री सिंहलाई शपथ गराएका हुन्। राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका सिंह पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निकट नेताको रूपमा रहेका छन्।गत निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय

२५ वर्षपछि दीपक सिंहले कसरी चुनाव जिते ?

हेटौंडा : बिहीवार बिहान करिब ११ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को अग्रता निरन्तर थियो।सोमवार मतगणना शुरु भएदेखि नै अग्रता लिएकी डिना एकपटक पनि दोस्रो वा तेस्रो स्थानमा पुग्नु परेन। डिना पहिलो स्थानमा रहिरहँदा एमालेका उम्मेदवार कमल थापा दोस्रो र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह तेस्रो स्थानमा रहे।पाँचदलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी डिना ४ दिनसम्म लगातार अग्रस्थानमा रहिरहँदा उनलाई विजयी भएको भन्दै बधाई

मकवानपुर -१ मा फेरि बढ्यो डिनाको अग्रता, कमल थापा पछ्याउँदै

प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले फेरि अग्रता बढाएकी छिन् । सुरुवातदेखि नै अग्रता लिएकी उनले त्यसलाई कायम राख्दै आएकी छिन् । थापा विरुद्ध डिना २ हजार ७०३ मतको अग्रता बनाएकी छिन् ।निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा डिनासंगको मतान्तर कम गर्न संघर्षरत छन् । ३३ हजार ६२ मत गन्दा डिनाले १२ हजार ४९२ मत पाएकी छिन् भने थापाले ९ हजार ७८९ मत ल्याएका छन् ।

मकवानपुर - १ एमालेका थापासंग मतान्तर बढाउँदै कांग्रेसकी डिना

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर(१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् । डिनाले एमालेका उम्मेदवार थापा विरोध १ हजार ५५२ मतको फराकिलो अन्तर बनाएकी छिन् । हालसम्म कुम ११ हजार ५४ मत गणना गर्दा डिनाले ५ हजार २४७ मत पाएकी छिन् भने थापाले ३ हजार ६९५ मत पाएका छन् । यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १० मत प्राप्त गरेका छन् ।

मकवानपुर-१ मा डिनाले बढाइन् अग्रता

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता बढाएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध ९४४ मतान्तर कायम गरेकी छन् । कुल ६ हजार ५५१ मत गन्दा डिनाले ३ हजार ७३ मत ल्याएकी छिन् भने थापाले २ हजार १२९ मत ल्याएका छन् । सो क्षेत्रमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ६०३ मत ल्याएका छन् ।

एमालेले सहयोग मागे राष्ट्रियसभा निर्वाचनमा राप्रपाले बादललाई भोट दिने

काठमाडौं। राप्रपाले राष्ट्रियसभा उपचुनावमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्ने भएका छन्। शनिबार बिहान त्रय अध्यक्ष कमल थापा, पशुपति शम्सेर जबरा र डा.प्रकाशचन्द्र लोहोनीबीच भएको बैठकमा औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे एमालेका उम्मेदवार बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए। राप्रपाको बागमती प्रदेशमा २ सांसद र २ जना स्थानीय तहका जनप्रतिनिधि छन्।