बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिग, चेल्सी पराजित

काठमाडौं। बार्सिलोनाले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई ४–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो। खेलमा बार्सिलोनाले तीन गोल गर्‍यो भने चेल्सीले एक गोल उपहार दिएको थियो। खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। बार्सिलोनाकी पुतेलास, बोन्माती र हान्सेनले गोल गरे।

सम्बन्धित सामग्री

जाग्रेवसँग चेल्सी पराजित

काठमाडाैँ – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा जाग्रेवका लागि मिस्लाभ ओरिसिचले गरेको एकमात्र गोल निर्णायक हुँदा चेल्सी पराजित भएको हो। घरेलु टोलीले चेल्सीविरुद्व १३ औँ मिनेटमा नै अग्रता लिएको थियो। जुन अग्रतालाई जोगाउँदा समूह ‘ई’ मा जाग्रेवले पहिलो खेलमा नै ३ अंक […]

च्याम्पियन्स लिग: पहिलो खेलमा चेल्सी पराजित

काठमाडौं । इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग सिजन २०२२-२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १-० गोलको नतिजामा पराजित भएको छ। जाग्रेबको मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन खेलको १३ औं मिनेटमा मिस्लाभ ओर्सिचले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै समूह दुई को जाग्रेबले पहिलो खेलमै ३ अंक जोड्दै […]

च्याम्पियन्स लिग : चेल्सी पहिलो खेलमै पराजित, सिटी र रियल मड्रिड विजयी

युराेपेली च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । चेल्सी क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० गोलले पराजित भयो । घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ । अरु खेलमा जर्मनीको बोरुसिया डर्टमन्डले डेनमार्कको कोपनहेगनलाई ३–० ले, पोर्चुगलको बेन्फिकाले इजरायलको मक्काबी हाइफालाई २–० गोलले, इंलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्ल...

घरेलु मैदानमा चेल्सी पराजित

लन्डन । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे । […] The post घरेलु मैदानमा चेल्सी पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

घरेलु मैदानमा चेल्सी पराजित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे । […]

घरेलु मैदानमा चेल्सी पराजित, बेन्जेमाको ह्याट्रिक

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसँगै ३-१ अन्तरले पराजित भएको छ । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे ।जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु म

च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिख विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएराती इंग्लीश क्लब म्यान्चेस्टर युनाइटेड विजयी हुँदा चेल्सी पराजित भएको छ । आफ्नै मैदानमा भएको समुह ‘एफ’ को खेलमा म्यान्चेस्टर युनाइटेडले स्पेनको भियारियाललाई २–१ ले हरायो । म्यान्चेस्टरको जितमा क्रिश्चियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा इटालीको एटलान्टाले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई १–० ले […]

च्याम्पियन्स लिगः चेल्सी पराजित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग खेलमा चेल्सी युभेन्ट्ससँग १-० गोलले पराजित भएको छ । युभेन्ट्सलाई जित दिलाउन चिल्साले एकमात्र गोल गरे ।