अघिल्लो निर्वाचनमा भन्दा यसपटक १६ प्रतिशत मतदाता थपिए, मतदान भने ७ प्रतिशत कम

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा १६ प्रतिशत मतदाता थपिए पनि मतदान भने अघिल्लो निर्वाचन भन्दा ७ प्रतिशत कमले गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा करिब ६१ प्रतिशत मतदान भएको हो । ५ वर्ष अघि २०७४ मा भएको प्रतिनिधि सभा […]

सम्बन्धित सामग्री

रुपन्देहीमा १ लाख ९ हजार नयाँ मतदाता थपिए

रुपन्देहीमा यसपटक मतदान गर्ने मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा १ लाख ९ हजार ७५८ ले बढेको छ ।