शीर्ष नेताको चुनावी दौड : देउवा डडेलधुरा, ओली सुनसरी र प्रचण्ड गोरखा जाने

काठमाडौं : चुनाव प्रचार–प्रसारका लागि दुई दिन मात्रै बाँकी रहँदा दलका शीर्ष नेतालाई भ्याइ नभ्याइ छ। चुनाव प्रचारका लागि निर्वाचन आयोगले तोकेको समय भोलि मध्यराति सकिँदैछ। दलका नेताहरु पूर्व निर्धारित कार्यक्रम अनुसार चुनावी अभियानका क्रममा देश दौडाहमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव प्रचार–प्रसारका लागि फेरि सुदूरपश्मि पुगेका छन्। गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार देउवा हिजै धनगढी पगेका हुन्। कांग्रेस डडेल्धुराका सचिव हेमराज

सम्बन्धित सामग्री

प्रचण्ड, ओली र देउवा बालुवाटारमा भेला

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो । रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच […]

ओली निवास बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

जब प्रचण्ड ओली र देउवा एकसाथ विश्वासको मत दिन उभिए

रोचक त के थियो भने  विश्वासको मत दिने समयमा प्रधानामन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा  मुस्कुराउँदै एकले अर्कोलाई हातको इसाराले विश्वसको मत दिने कक्षमा सँगै जान बोलाइरहेका थिए ।

देउवा, ओली, प्रचण्ड र नेपालको अग्रता कायमै

काठमाण्डाै – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आआफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । पछिल्लो मतपरिणामअनुसार डडेलधुरामा देउवाको ३ हजार ९९२ मत आउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालको १ हजार ९०८ मत आएको छ । कांग्रेस बीपीका कर्णबहादुर मल्लको १ हजार ९ सय ८ मत आएको छ । झापा ५ मा ओलीले ५ हजार १ सय ६३ मत ल्याउँदा कांग्रेसका खगेन्द्र अधिकारीको २ हजार ५७५ मत आएक...

देउवा-ओली भेटवार्तामा के के भयो ?

काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठकमा एमसीसीमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आक्रोशित भए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा सहमत हुने छाँटकाँट नदेखिएपछि विकल्पमा जाने निर्णयमा पुगे । देउवाले तत्काल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार आउने जानकारी गराए । ओली उत्साही भए । देउवा […]

प्रधानमन्त्री देउवा,ओली र प्रचण्डबीच बालुवाटारमा बैठक सुरु,एमसीसी बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक […]

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसाे ४ बजेकाे समयमा बालुवाटार पुग्नुभएको हो ।  निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरू बीचमा पछिल्लो सम...

व्यङ्गय : ओली, देउवा, प्रचण्ड र नेपालको लुतो फालाफाल

सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुगेकै बेला परमादेश अनुसार सूर्य बालुवाटारबाट बाल्कोटमा सरेर कर्कशरेखामाथि पुग्यो । अनि कण्डारक नामक राक्षसको पूजा गरेर लुतो फाल्ने दिन सम्झँदै ओली, देउवा, प्रचण्ड र नेपाल कचकच र छटछट नामक प्रवृत्तिको पूजा गर्दै आआफ्नो घरमा लुतो फाल्न बसे ।चलनचल्ती अनुसार लुतो फाल्दा जोडा कागती, निबुवा, अम्बा, अनार, नासपाती, कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका फलफूल र वनस्पति चाहिन्छ । तर नागरिकले त लुतो फाल्न चाहिने यी सरसामग्री बिर्सिसकेको बेला नेताहरुले सम्झने...

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।देउवालाई भेट्न प्रचण्ड अहिले साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।दुई नेताबीच प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने तथा उपनिर्वाचनमा पनि ओली पक्षका उम्मेदवारलाई मत नदिने  विषयमा छलफल भएकाे उनले जानकारी दिए।पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रि