मंगलबार विशेष : नेपाली भूमि फिर्ता लिने प्रधानमन्त्रीको अठोट, कोरोनाको खोपमा उल्लेख्य प्रगति

मंगलबार दिनभरको मुख्य खबर पढ्नुहोस् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र छिटै फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली भारतसँग सोध्नेछु- 'सत्यमेव जयते कि सिंहमेव जयते ?' : प्रधानमन्त्री ओली नेपालले कसैको उक्साहट स्वीकार्दैन भन्ने सबैले बुझून् : प्रधानमन्त्री ओली 'संविधानकाे अनुसूची ३ संशाेधन भएकाे दिन नेपा...

सम्बन्धित सामग्री

भारतीय संसदमा नेपाली भूमि समेटिएको नक्सा राखिएकोमा चर्को आपत्ति

१६ जेठ, काठमाडौं । भारतीय संसदको नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भू–भाग समेत समेटिएको विषय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्कोगरी उठाएको छ । त्यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएकाले भारत सरकारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुरा उठाउनुपर्ने एमाले नेताहरुले सुझाव दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार […]

नेपाली भूमि गीत, सङ्गीत, ज्ञान र शिक्षाको उद्गमस्थल : ओली

भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषीसँग अन्तरक्रिया गरेका छन्।  ओलीले प्रतिस्पर्धाका लागि छानिएर आएका प्रतिभालाई मंगलबार बालकोट निवासमै बोलाएर अन्तरक्रिया गरेका हुन्।अन्तरक्रियाका क्रममा उनले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको बताएका छन्।  ‘गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गी

तीन दिनमा १७४ जना धार्मिक पर्यटक सिमकोट आइपुुगे

सिमकोट – नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न १७६ जना धार्मिक पर्यटक सिमकोट आइपुगेका छन्। तीन दिन लगाएर पर्यटक सिमकोट आएका हुन्। ट्रेकर सोसाईटीका कर्मचारी छेतेन शेर्पाका अनुसार मंगलवारयता १२ वटा उडानबाट नेपालगञ्जदेखि उक्त संख्याका पर्यटक सिमकोट आइपुगेका हुन्। पहिलो दिन गत मंगलबार आएको पर्यटकको टोली बिहीबार टाक्ची पुुगेको छ। उक्त टोलीमा एक जना […]

‘चीनले कब्जा गरेको’ नेपाली भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ- चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशबीच समन्वय नगरी तारबार लगाएको समाचारलाई […]

नेपालको सार्वभौमिकतामाथि आँच पुर्याउने गतिविधि रोक्न भारतसँग एमालेको आग्रह

काठमाडौं : नेकपा एमालेले नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ।एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएपछि एमालेले सडकलगायत संरचना निर्माण रोक्न माग गरेको छ।‘वार्ताको माध्यमबाट यस विषय

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा प्रदर्शन

काठमाडौँ । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतीघरमा विरोध ...

लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए राजीनामा दिने सांसद लामाको घोषणा

काठमाडौं, ३० भदौ । हुम्लाका स्वतन्त्र सांसद छक्कबहादुर लामाले हुम्लाको लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए आफुले राजीनामा दिने घोषणा गरेका छन् । सांसद लामाले चीनले नेपाली भूमि नमिचेको दाबी गर्दै यस्तो बताएका हुन् । हिजो (मंगलबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । […]

‘चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी पास गर्ने षडयन्त्र’

सरोकारवालाहरूले सैन्य रणनीतिअनुसार एमसीसी सम्झौता अगाडि बढाएको भन्दै त्यसको खारेजीको विकल्प नभएको बताएका छन् । उनीहरुले अमेरिका नेपालको प्राकृतिक साधन–स्रोत कब्जा गर्न र नेपालीभूमि प्रयोग गरेर चीन घेर्ने रणनीतिमा रहेको बताएका थिए ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभावले मंगलबार राजधानीस्थित संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिअनुसार एमसीसी सम्झौता लागु गर्न चाहेको बताए