बुद्ध र यतिले गरे पोखरा विमानस्थलमा ‘डेमो’ उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन १० दिन बाँकी रहँदा बुद्ध एयर र यति एयरलाइन्सले बिहीबार प्रदर्शनी (डेमो) उडान गरेका छन् । नागरिक उड्डयन प्राधिकरणको समन्वयमा साविकको विमानस्थलबाट नयाँ विमानस्थलमा बिहीबार दिउँसो यी दुई कम्पनीका एटीआर ७२ जहाजले सफल उडान भरेका हुन् ।

सम्बन्धित सामग्री

१७ दिनपछि पोखरा–जोमसोम उडान

अघिल्लो महिना भएको तारा एयरको जहाज दुर्घटनापछि रोकिएको पोखरा–जोमसोम हवाई उडान मंगलबारदेखि सुचारु भएको छ। समिट एयरले मंगलबार यो रुटमा चारवटा उडान गरेको छ। ताराको दुर्घटनापछि मौसममा खराबी आएको भन्दै पोखरा–जोमसोम रुटका सबैजसो उडान रोकिँदै आएका थिए।...

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान एक साताका लागी बन्द हुने

काठमाडौँ । तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान एक साताका लागि बन्द हुने भएको छ । भोलि (शुक्रबार) देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । आज (बिहीबार) सूचना जारी गर्दै यति एयरले विशेष कारणवश भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि […]

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द हुने

काठमाडौं- तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार […]

तारा एयरको पोखरा-जोमसोम- पोखरा उडान २७ जेठसम्म बन्द

काठमाडौं, १९ जेठ । तारा एयरकाे पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको […]

पोखरा र तुम्लिङटारमा उडान प्रभावित

१६ चैत, काठमाडौ । मौसममा आएको खराबीका कारण कास्कीको पोखरा र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि मौसम धुम्मिएका कारण पोखरा र तुम्लिङटारमा कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण काठमाडौं उपत्यका सहितका देशका विभिन्न भूभागमा हल्का वर्षा […]

जनकपुरधाम-पोखरा नियमित उडान सुरु

सातामा तीन दिन उडान हुनेगरि सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने भएको छ।

दुई महिनापछि पोखरा–जोमसोम उडान

पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र  कोरोना (भाइरस) सङ्क्रमणका कारण  यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई÷दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–

धनगढी–पोखरा उडान सेवा सञ्चालन हुने

धनगढी विमानस्थलबाट पोखरा हवाइजहाज उडान हुने भएको छ ।करिब दुई दशकपछि पुनः पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु हुने भएको हो । बुद्ध एयरले धनगढी–पोखरा उडान सेवा सुरु गर्न लागेको हो । बुद्ध एयरले एक सूचना प्रकाशन गरी छिट्टै धनगढी–पोखरा र पोखरा–नेपालगञ्ज उडान गरिने जानकारी गराएको छ ।धनगढी–पोखरा उडान भर्ने भनिएपनि कहिलेदेखि गर्ने भन्ने […]

तारा एयरको पोखरा–नेपालगन्ज उडान

यती एयरलाइन्सअन्तर्गतको तारा एयरले पोखरा–नेपालगन्ज–पोखरा उडान सुरु गरेको छ । एयरलाइन्सले ट्वीनअटर जहाजबाट पोखरा–नेपालगन्ज उडान सुरु गरेको हो ।शुक्रबारदेखि सुरु गरिएको उडानको एकजनाको एकतर्फी भाडादर सात हजारदेखि सात हजार ९२० रुपैयाँसम्म कायम गरिएको छ । सोमबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ११ः३० बजे उडान गर्ने र नेपालगञ्जबाट दिउँसो ३ः३० बजे पोखरा फर्कने उडान तालिका रहेको […]

बुद्ध एयरको पोखरा–नेपालगञ्ज उडान सुरु

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक सहित भारतीय पर्यटकलाई पोखरा ल्याउन र लैजान सहज हुने एयरलाईन्सको भनाई छ ।...