आइसीसी विश्वकप क्रिकेट लिग–दुई : नेपाल र ओमान भिड्ने

आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ । अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै …

सम्बन्धित सामग्री

आइसिसी विश्वकप क्रिकेट लिग-दुई : नेपाल र ओमान भिड्ने

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दै छ । अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने […]

जुन ९ मा नेपालले विश्वकप क्रिकेट लिग–२ को पहिलो खेल खेल्ने

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको  मोसा स्टेडियम सञ्चालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनुअघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो

विश्वकप क्रिकेट लिग–२ का लागि २० खेलाडी प्रशिक्षणमा (नामावलीसहित)

नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अर्को महिनामा युएईमा हुने एकदिवसीय शृंखलाका लागि नेपालका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले यसै महिना ओमान भ्रमणमा गएका प्राय सबै खेलाडीलाई समावेश गरेका छन् ।बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू१. सन्दीप लामिछाने२. ज्ञानेन्द्र मल्ल३. दीपेन्द्रसिंह ऐरी४. कुशल भुर्तेल५. आरिफ शेख६. आसिफल शेख७. कमलसिंह ऐरी८. विवेक यादव९. सागर ढकाल१०. गुल्शन झा११. करण केसी१२.

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।...

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल-ओमान भिडन्त

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुने छ। नेपाल यस अघि भएको खेलमा ओमानसँग चार विकेटले पराजित भएको छ। नेपालले आजको खेल जित्दै प्रशिक्षकको सु:खद  बिदाइ गर्न चाहन्छ। नेपाली प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिइसकेका छन्। उनी ओमानबाट फर्किएलगत्तै जिम्मेवारीविहीन हुँदै छन्।यस अघि शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटल

विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र अमेरिकाको भिडन्त

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला आजबाट सुरु हुँदैछ । ओमानमा जारी श्रृंखलाको पहिलो खेलमा आज नेपाल अमेरिकाविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरी हिजो अभ्यासकोक्रममा चोटग्रस्त भएका छन् । दिपेन्द्रको अनुपस्थिती नेपालको लागि […]

क्रिकेट टोली ओमानतर्फ

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो।...

त्रिकोणात्मक सिरिज खेल्न नेपाल ओमान प्रस्थान

आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ। सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टुको...

नेपाली क्रिकेट टोलीले थाल्यो विश्व क्रिकेट लिग–२ को अभ्यास खेल

सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ

विश्वकप क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ ।बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनो