नेपाली क्रिकेट टोलीले थाल्यो विश्व क्रिकेट लिग–२ को अभ्यास खेल

सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ

सम्बन्धित सामग्री

नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं - नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग-२’  त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरू हुँदैछ। पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरू हुनेछ । नेपालले लिग टुका कुल ३६ मध्ये २...

विश्व क्रिकेटमा नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) नामिबियासँग दोस्रो खेल खेल्ने भएकाे छ । पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला लिने लक्ष्यमा हुनेछ । श्रृंखलाको पहिलो खेलमा पराजित भएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेकाे छ । आइसीसी विश्व क्रिकेट […]

विश्वकप लिग टूः नामिबियासँग भिड्दै नेपाल

काठमाडौं । आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ ।

गल्ती सच्याउँदै हारको बदला लिने दाउमा नेपाल

काठमाडौं– आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिवार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ । आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डबिरुद्ध ५ विकेट जित निकालेको नेपालले शनिवार नामिबियालाई आतिथ्यता गर्दा पहिलो खेलमा भएका गल्तीलाई सच्याउँदै ...

विश्व क्रिकेट लिग २: ‘महत्त्वपूर्ण समयमा चल्न सकेनौं’

आफ्नो हातमै रहेको खेल हार्दा त्यसलाई स्वीकार्न निकै गाह्रो हुन्छ । नेपालका प्रशिक्षक पुबुदु दासानायके भन्दैथिए, ‘पर्याप्त गल्ती गरिसकेपछि जित त गाह्रो हुन्छ । महत्त्वपूर्ण समयमा हामी चल्न सकेनौं, त्यसकारण हामीलाई अगाडि बढ्न गाह्रो भइरहेको छ ।’

पपुवा न्यूगिनीमाथि नेपालको दोस्रो जीत

संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग-२ मा नेपालले आफ्नो चौथो खेलमा पपुवा न्यूगिनी (पीएनजी)माथि सानदार जित दर्ता गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो । यसअघि पिएनजीलाई नै हराएको नेपाल युएईसंगको दुई खेल भने गुमाएको थियो । दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा …

एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली श्रीलङ्काबाट यूएई प्रस्थान

काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ ।  अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो ।  यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ...

अमेरिकाद्वारा २३१ रनको लक्ष्य प्रस्तुत, नेपालको उत्कृष्ट सुरुवात

अमेरिकाले नेपाल समक्ष २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्तको पहिलो खेलमा अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको छ । जवाबमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । १४ औं ओभरको खेल जारी रहदा नेपालले एक विकेटको क्षतिमा ६६ रन जोडेको छ । नेपालका लागि कुशल भुर्तेलले ३९ तथा आशिफ शेष ले २३ रन बनाउनुभएको छ । आशिफ शेष २३ रन बनाएर पेभेलियन फर्किनुभयो ।