काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको जिकिर गर्नुभएकाे छ ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नुनहुने बताउनुभएको हो । गठबन्धनका उम्मेदवारलाई जनमोर्चाले इमानदारीपूर्वक सहयोग गर्ने उल्लेख गर्दै उहाँले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि गठबन्धनका सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष केसीले जनमोर्चा सत्तारूढ गठबन्धनमा सहभागी भएकोमा कतिपयले विरोध गर्ने गरेको भन्दै...