सरकारी चिठ्ठीपत्र हुलाकमार्फत नै पठाउन अनिवार्य

५ असोज, काठमाडौं । सरकारी कर्यालयहरुले अब सरकारी चिठ्ठीपत्र हुलाकमार्फत नै पठाउन अनिवार्य गर्ने भएको छ । सरकारले नै सरकारी हुलाक सेवा प्रयोग गर्न छाडेपछि १ असोजमा सचिव बैठकले सरकारी चिठ्ठीपत्र र कागजात हुलाकमार्फत् पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय गरेको छ । मुख्यसचिव डा. बैकुण्ठ अर्यालयको अध्यक्षतामा बसेको सचिव बैठकले मन्त्रालय/निकाय/कार्यालयहरूले आ–आफ्नो प्रशासन महाशाखा/शाखालाई हुलाक […]

सम्बन्धित सामग्री

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।

सन्दीपलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं– काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको […]

विभिन्न जिल्लामा मल पठाउन थालियो

काठमाडौँ,२६ साउन । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन […]

पठाउन थालियो विभिन्न जिल्लामा मल

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।   दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको […]

विभिन्न जिल्लामा मल पठाउन थालियो

कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।  दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए ।अन्य बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ ।

रिक्त शिक्षकको विवरण सात दिनभित्र पठाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षकको विवरण पठाउन निर्देशन दिएको छ। ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले शिक्षक विवरण पठाउन ताकेता गरेको हो। जेठ २० भित्र शिक्षक विवरण पठाउने भने पनि अधिकांश इकाइले पठाएका थिएनन्। अब सात दिनभित्र शिक्षक विवरण पठाउन भनिएको […]

दुई शिक्षकलाई थुनामा पठाउन आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जानकारी दिए। कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो।

हाम्रो पात्रोबाट पैसा पठाउन सकिने

हाम्रोपात्रो एपले रेमिट्यान्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो ।यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक […]

ग्लोबल आईएमईमार्फत यी देशबाट पठाउन मिल्छ रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकबाट विश्वका १५ वटा मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बैंकले बताएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेयिबा र कतारबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी बहराइन, कुबेत, भारत, जोर्डन र हङकङबाट समेत बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बताइएको छ।

जापानबाट मोबाइल एपमार्फत रेमिट्यान्स पठाउन मिल्ने

काठमाडौं। जापान गएका नेपालीले मोबाइल एपबाटै रेमिट्यान्स पठाउन मिल्ने भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र डिजिटल वालेटबीच भएको सम्झौतापछि मोबाइलबाटै रेमिट्यान्स पठाउन सकिने भएको हो। 'स्माइल मोबाइल रेमिट्यान्स' बाट एक पटकमा १० हजारभन्दा बढी रकम नेपाल पठाउन मिल्ने छ। यो रकम पृथ्वी रेमिट्को भुक्तानी क्षेत्रभित्र पठाउनुपर्छ। यसैगरी, नेपालका जुनसुकै बैंकमा पैसा जम्मासमेत गर्न सकिन्छ।