माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित हुने

नेकपा (माओवादी केन्द्र) को स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

माओवादी स्थायी समिति बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुरु भएको छ । सोमबार बिहान ९ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक शुरु भएको माओवादी केन्द्रका प्रमुख देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।