१७ जेठ, काठमाडौं । लियोनल मेस्सी अक्सर पत्रकारहरुसँग कुराकानी गर्दैनन् । तर, जब गर्छन्, उनी प्रष्टसँग कुरा राख्छन् । जस्तो कि उनले पछिल्लो अन्तर्वार्तामा गरेका छन् । टीवाईसी स्पोर्टससँगको कुराकानीमा उनले बार्सिलोनाबाट आफ्नो वहिर्गमनदेखि पेरिसको माहोलमा अनुकुल हुन गरेको संघर्षबारे खुलेर बताएका छन् । उनले बालोन डी’ओर अवार्डका संभावित विजयी प्रष्ट पारे । रियल मड्रिडविरुद्ध […]