एमबाप्पे र नेयमार चम्किएपछि पीएसजी विजयी

स्टार खेलाडीद्वय केलियन एमबाप्पे र नेयमार चम्किएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेलिगेसनमा रहेको बोर्डेअक्समाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३–० गोलले हरायो ।

सम्बन्धित सामग्री

मेस्सीको उत्कृष्ट गोलले पीएसजी विजयी

काठमाडौं, माघ २२ । फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीले टुलुजमाथि २–१ गोल अन्तरले जित निकालेको हो। पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र अक्रफ हकिमीले एकएक गोल गरे। टुलुजका ब्रान्को भान डेन बुमेनले एक […]

पीएसजीको जितमा मेसी, एमबाप्पे र नेयमारको गोल

लियोनल मेसी, केयलिन एमबाप्पे र नेयमार तीनै जनाले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार ट्रोयसलाई ४–३ ले हराएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले दुई पल्ट पछाडि रहेको स्थिति उल्टाएको हो ।

‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार

पेरिस । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने साथी नेयमारसँग पुनर्मिलन हुँदा अग्रपंतिमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको पनि साथ पाउनेछ । क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ अर्थात् मेस्सी, सुआरेज र नेयमारको आक्रमणको ट्रिओ चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओ बन्ने भएको छ […] The post ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.