न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्यको माग

२० चैत, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्यको माग राखेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाउँदा समस्या आएको उनले बताइन् । कारागारमा […]

सम्बन्धित सामग्री

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुन्न : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले बैठकमा सांसद प्रेम सुवालले ;सत्तासिन दलहरुबीचको भागबन्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ?' भनेर प्रश्न गरेका थिए ।