काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार १० स्थानीय तहमध्ये चारवटाको मतगणना सुरु भएको हो ।
घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाको मतगणना सुरु भएको छ । व्यास, शुक्लागण्डकीसहित अरू ६ स्थानीय तहको मतगणना...