मतपेटिका संकलनका लागि हुम्लामा हेलिकोप्टर पठाइयो

काठमाडौं । सात स्थानीय तह रहेको हुम्लामा मतगणनामा समस्या भएको छ । जिल्लाको ताँजाकोट गाउँपालिकाबाहेक अरू ६ वटा स्थानीय तहमा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मुक्तिनन्द रावलले जानकारी दिए । हुम्लाका कतिपय स्थानीय तहमा मतपेटिका संकलन समेत हुन नसकेको उनले बताए । मतपेटिका संकलनका लागि हेलिकोप्टरको प्रयोग गरिएको उनले...