संसद् अवरोध चुनावसम्मैः ओली

काठमाडौं, पुस ११ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले एमसीसी पास हुने वा नहुने विषय सरकारमा नै निर्भर रहेको बताएका हुन्। उनले संसद् अवरोध चुनावसम्मै जारी रहने पनि बताए। ओलीले सरकारले एमसिसीको विषयमा धारणा र […]

सम्बन्धित सामग्री

संसद् अवरोध गर्नु प्रजातान्त्रिक अभ्यास होइनः कानुनविद् सुवेदी

३ चैत, काठमाडौं । कानुनविद् सूर्य सुवेदीले संसद् अवरोध गर्नु प्रजातान्त्रिक अभ्यास नभएको बताएका छन् । शनिबार ‘प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै सुवेदीले संसद्को जननी मानिएको बेलायतको संसद् कहिल्यै अवरुद्ध नहुने दृष्टान्त पेश गरे । संसद्‌मा जति पनि कुरा राख्न पाइने हुनाले अवरोध गर्नु आवश्यक नभएको सुवेदीको भनाइ छ […]

एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोख्यो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोखेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर नहुने बताएका हुन्। सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने नेपालले बताए।  ‘सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनला

एमालेले संसद् अवरोध गरेको छैन : सांसद गैरे

काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले आफ्नो पार्टीले संसद् अवरोध नगरेको दाबी गरेका छन् । ‘साउन ३ गते सुनकाण्ड भयो, आज १४ गतेसम्म पनि सरकार निदाएर बसेको छ । सरकारका उच्चपदस्थ व्यक्तिको संलग्नताबिना यस किसिमको तस्करी सम्भव थिएन । त्यसैले तस्करलाई उन्मुक्ति दिन खोजिएको छ । यति ठूलो सुन तस्करी […]

नौ महिनापछि संसद् अवरोध हटाउँदै एमालेले भन्यो : मुलुक फरक कोर्षमा गयो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गत भदौ २३ गतेदेखिको निरन्तरको संसद् अवरोध खोलेको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद्‌मा सम्बोधन गर्दै एमालेले संसद्‌ अवरोध हटाएको जानकारी गराए। उनले मुलुक फरक कोर्षमा गएको र आर्थिक संकट विकराल बनेकाले एमालेले संसद् अवरोध गर्ने निर्णय गरेको बताए।  एमालेले बजेट अधिवेशन सुरु भएकै दिन संसद् अवरोध […]

निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड : भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् । उनले संसद् अवरोध गर्नु गैर जिम्मेवार काम भएको […]

१७६ दिनदेखि संसद् अवरोध : संसद् खुलाउन सांसदहरूको माग, एमाले अडान यथावत्

प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् अवरोध गरेकोमा अन्य दलका सांसदले असन्तुष्टि जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेले अवरोध पुर्‍याएपछि अन्य दलका सांसदले एमालेको भूमिकामाथि प्रश्न उठाएका हुन् । एमालेले...

संसद् अवरोध हटाउन एमालेका चार शर्त, सभामुखले माफी मागे मात्र पनि हुने !

नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ । सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत गरेको हो । १४ सांसदमाथि कारबाही या सभामुखको राजीनामालाई शर्त बनाएर एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।  युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले आफ्नो भूमिकाले एमाले विभाजन भएकोमा सभामुखले क्षमा मागे पनि संसद् सञ्चालन हुने बताए...

चुनावसम्म संसद् अवरोध गर्ने एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं, १० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसदु अवरोध कायम रहने बताए । पछिल्लो समय एमालेले संसद् अवरोध गरिरहेको […]

आवश्यकता परे संसद् अवरोध गर्छौं : ओली

काठमाडौँ, २८ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन् । आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन् । उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिएका छन् । बैठकमा ओलीले भने, […]

संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् । देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा […] The post संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.