काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदण्डीगढी नगरपालिका भिड्नेछन्। १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको आर्मी जित निकाल्दै एपीएफसँगको अंकदुरी घटाउन चाहन्छ भने अघिल्लो खेलमा एपीएफसँग २२-० गोलले पराजय ब्यहोरेको चौदण्डगढी प्रतियोगितामा पहिलो जित निकाल्ने मौकाको…