६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

काठमाडौं, असार ३० । भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ […]

सम्बन्धित सामग्री

सम्पदा पुनर्निर्माणमा सकस

भूकम्प गएको सात वर्ष बित्दा पनि एक सय ३९ वटा महत्वपूर्ण ऐतिहासिक सम्पदा पुनर्निर्माण अघि बढ्न सकेको छैन । पुनर्निर्माण नहुँदा राजधानीदेखि विभिन्न जिल्लामा रहेका ऐतिहासिक सम्पदा अलपत्र छन् ।  भूकम्पले क्षति...

६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ।विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिए। उनले भने, हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने ल

काठमाडौं महानगरद्वारा १५० सम्पदा पुनर्निर्माण

काठमाडौं महानगरपालिकाले १ सय ५० भन्दा बढी सम्पदा पुनर्निर्माण गरेको बताएको छ ।पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफू २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भई आएपछि हालसम्म १ सय ५० भन्दा बढी सम्पदाको पुनर्निर्माण भएको बताएका हुन् । उनले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, […]

दोलखा ऐतिहासिक सम्पदा पुनर्निर्माण

दोलखा-ऐतिहासिक नगरी द्वाल्खालाई सम्पदा बस्तीका रूपमा पुनर्निर्माण गरिएको छ । ७ वर्षअघि विनासकारी भूकम्पले ढलेका सम्पदा र बस्ती पुनर्निर्माणसँग परम्परागत शैली झल्कन थालेको छ । अभयपुर राज्यको नामले चिनिने भीमेश्वर नगरपालिका–२ स्थित सांस्कृतिक तथा पुरातात्विक द्वाल्खा क्षेत्रलाई सम्पदा बस्तीका रूपमा २०७५ देखि पुनर्निर्माण गर्न थालिएको हो ।जिल्लाभरका धेरै निजी आवास पुनर्निर्माण भइसक्दा पनि दोलखाको सम्पदाबस्ती […]

स्थानीयले उभ्याए भूकम्पले क्षतिग्रस्त पाटनको भीमसेन मन्दिर

भूकम्पपछि धेरैजसो सम्पदा पुनर्निर्माण कार्य अलमलियो। सरकारले बनाउन खोज्दा स्थानीयले नमान्ने र स्थानीयले बनाउन खोज्दा सरकारले नमान्ने। ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणमा पनि यस्तै समस्या देखियो। सरकारले...

भूकम्पबाट भत्किएका ४५३ सम्पदा पुनर्निर्माण

वि.स. २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पबाट भत्किएकामध्ये ४५३ सम्पदाको  पुनर्निर्माण भएको छ । पुनर्निर्माण प्राधिकरणले बताएअनुसार हालसम्म करिब ५० प्रतिशत सम्पदा पुनर्निर्माण भएका हुन् ।उक्त विनाशकारी भूकम्पमा परेर ३२ जिल्लाका कुल ९२० वटा सम्पदा भत्किएका थिए । भत्किएकामध्ये अब ४६७ वटा सम्पदाका पुनर्निर्माण सम्पन्न हुन बाँकी छ । महालेखाले ५८ औं वार्षिक प्रतिवेदनमा सम्पदाको पुनर्निमाण समयमै सकिनुपर्ने उल्लेख गरेको छ ।

सम्पदा पुनर्निर्माण : ठेकेदारभन्दा उपभोक्ता समिति अब्बल

२०७२ साल वैशाख १२ गते आजैको दिन विनाशकारी भूकम्प गयो । गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले ठूलो जनधनसँगै ८९१ साना एवं ठूला सम्पदाहरूमा पनि क्षति पुर्‍यायो । त्यसमध्ये दुईतिहाइ सम्पदाको पुनर्निर्माण अझै सम्पन्न भएको छैन । कैयौं सम्पदा पुनर्निर्माण भए त कैयौं हुँदैछन् । निर्माण सम्पन्न हुनेमा पनि ठेकेदारले पुनर्निर्माण गरिरहेकाभन्दा उपभोक्ता समितिले […]

सम्पदा पुनर्निर्माण आधा बाँकी

काठमाडौं, बैशाख १२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महाभूकम्पमा क्षतिगस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ। २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन्। विश्व सम्पदा क्षेत्रमा क्षति भएका १ सय ७० सम्पदामध्ये १ सय १० वटाको निर्माण सम्पन्न भएको छ। ४९ वटाको निर्माण चालू वर्ष सम्पन्न हुनेछ। उपत्यकाका ४ […]

मेयर शाक्य भन्छन्- स्थानीयको असहमतिले सम्पदा पुनर्निर्माण ढिला भयो

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले स्थानीयवासी र सरोकारवालाको असहमतिका कारण सम्पदा पुनर्निर्माण तथा

सम्पदा पुनर्निर्माण गर्न पुरातत्वको चार करोड

पुरातत्व विभागले भूकम्पमा भत्किएका भक्तपुरका सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गर्न चालु आर्थिक वर्षमा चार करोड ३० लाख