खोप कार्ड प्रमाणीकरण अब अनलाइनबाटै गर्ने तयारी

खोप कार्ड प्रमाणीकरणका लागि भीड बढेपछि स्वास्थ्य सेवा विभागले अनलाइनबाटै प्रमाणीकरणको तयारी थालेको छ ।  स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अनलाइन प्रणालीबाट खोप कार्ड प्रमाणीकरणको व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जानकारी दिए ।  ‘अनलाइन दर्ता, प्रमाणीकरण र अनलाइनबाटै कार्ड निकाल्न सकिने व्यवस्थाका लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा समय लाग्ने, स्रोतसाधन, त्यस खालका जनशक्ति तयार गर्नुपर्ने र तालिम लिनुपर्ने...

सम्बन्धित सामग्री

५८ हजारले गराए कोभिड खोप कार्ड प्रमाणीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड प्रमाणीकरण गरेको छ ।खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।कार्ड प्राप्तिका लागि प्रतिक्षामा बस्नेको सूची समेत कम रहेको उनले बताए ।साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको थियो । बुधबारसम्ममा ७७ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको छन् ।अनलाइन फारम भरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने व्