नेपाल फाइनान्सको शेयर मूल्य एक वर्षयताकै उच्च विन्दुमा, प्रतिकित्ता कति पुग्यो भाउ ?

नेपाल फाइनान्सको शेयर मूल्य एक वर्षयताकै उच्च विन्दुमा, प्रतिकित्ता कति पुग्यो भाउ ?

सम्बन्धित सामग्री

करीव पाँच महीनायताकै उच्च विन्दुमा नेप्से, ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव २३ प्रतिशत बढेर २१ सय विन्दुमाथि पुगेको छ । यस दिन नेप्से परिसूचक २ हजार १०६ दशमलव ४८ विन्दुमा पुगेको हो । यो विन्दु करीब पाँच महीनायताकै उच्च हो । यसभन्दा अगाडि गत साउन ११ गते नेप्से परिसूचक २ हजार १२६ दशमलव ४८ विन्दुमा थियो । परिसूचक लगातार ६ दिनमा १५७ दशमलव ८८ अंक बढेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले मंगलवार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । लगानीकर्ताहरूले सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् भने केही कम्पनीको शेयर मूल्य छोटो समयमै दोब्बरभन्दा पनि बढीले वृद्धि भइसकेको छ । यसो त भर्खर सूचीकृत भएका कम्पनीहरूको मूल्य प्रायः तल्लो विन्दुबाटै शुरु हुने भएकाले ती कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय घटेको ब्याजदर र अधिक तरलताले लगानीकर्तामा पनि उत्साह बढेको देखिन्छ । पुस लागेसँगै सबै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोही कारण पनि लगानीकर्ता आकर्षित भएको जानकारहरू बताउँछन् ।   यस्तै नेपाल राष्ट्र बैकले शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार अहिले घटाएर १२५ प्रतिशतमा झारेको छ, जसले गर्दा लगानीकर्ताहरूको मनोवल बढेको उनीहरूको भनाइ छ ।   यस दिन कारोबारमा आएका ३१३ धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ९९ हजार ६४१ पटकमा रू. ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ९ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट्स, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट इन्डष्ट्रि, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।  मंगलवार सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य सबैभन्दा बढी ७ दशमलव २६ प्रतिशत घटेको छ । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर रू. ३३० मा झरेको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू.३७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९४ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. २८ करोड ७३ लाख बराबरको भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।

हालसम्मकै उच्च विन्दुमा खानीखोला हाइड्रोपावरको शेयरमूल्य, प्रतिकित्ता रू. १६५

वैशाख २३, काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १६५ पुगेको हो । बिहीवार कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएर उक्त विन्दुमा पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । मार्केट डेप्थमा २९ हजार ५८३ कित्ता खरीद अर्डर छ भने विक्री अर्डर शून्य रहेको छ ।  कम्पनीले २०७३ साल जेठ १६ गतेदेखि ३० गतेसम्म आईपीओ निष्कासन गरेको थियो । हालसम्ममा शेयरधनीलाई ुकुनै पनि लाभांश वितरण गरेको छैन । पछिल्लो समय बजार घट्दा जलविद्युत् समूहका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ ।   कतिपय लगानीकर्ताहरुले कम शेयर मूल्य भएका कम्पनीको शेयर ठूलो मात्रामा उठाएर अल्कालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने गरेको पाइएको छ । सोही कारण पनि कम शेयर मूल्य भएका कम्पनीकोहरुको शेयर मूल्य बढेको हो ।  बुधवार पनि कम शेयर मूल्य भएका जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको थियो ।

सिन्धु विकास बैंकको शेयर मूल्य १० % बढ्यो, प्रतिकित्ता रू. २८६ पुग्यो

वैशाख ९, काठमाडौं । सिन्धु विकास बैंकको शेयर मूल्य बिहीवार अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ। यो  समाचार तयार पार्दाको समय ११ : ४० बजेसम्म कम्पनीको शेयर प्रतिकित्ता रू. २८६ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  मार्केट डेप्थमा हेर्दा ४० हजार २५२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग एउटा पनि छैन । बिहीवारको शेयर मूल्य कम्पनीको ६१ कारोबार दिनयताकै उच्च विन्दुमा पुगेको हो ।

हिमाल दोलखाको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतिकित्ता रू. १६७ पुग्यो

वैशाख ८, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । यो दिन शेयर मूल्य प्रतिकित्ता रू. १६७ पुगेको हो । बुधवारको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।यो समाचार तयार पार्दाको समय १ : १५ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ३ लाख ५२ हजार १८२ कित्ता छ भने विक्रेता शून्य रहको छ ।  कम्पनीले गत वर्ष साउनमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । बुधवार कम्पनीको शेयर मूल्य बढेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्म कम्पनीको रू. १५ करोड ७ लाख ७८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।