नसुधारिएको बालसुधार गृह

कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधार गृह स्थापना भयो । संघीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहयोगमा सिद्धार्थनगर—७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको भए पनि १०२ बालक सो गृहमा छन् । साविकको महिला तथा बालबालिका कार्यालयका तीन कोठामा जबर्जस्ती कोचिएर बस्नुपर्ने बाध्यता बालबालिकालाई छ ।खासगरी […]

सम्बन्धित सामग्री

यातना गृहजस्तो बालसुधार गृह, सामान्य हुन थाले कुटपिट र झडप

१२ फागुन, पोखरा । खाना खान लाइन लाग्ने क्रममा सोमबार झडप भएपछि कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटस्थित बाल सुधार गृह अझै अशान्त छ । झडपमा घाइते भएका ३ जनामध्ये १ जनाको टाउकोमा गहिरो चोट लागेको छ । सुधार गृहमा क्याप्टेन तथा नाइकेले यातना दिँदा सुरु भएको विवाद झडप र चक्कु प्रहारसम्म पुग्यो । सोमबार खाना खान […]

'बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील छ’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

बालसुधार गृह र सरकारी व्यवस्थापनबारे गम्भीर प्रश्न

हुन त मुलुकमा यसअघि पनि कानुनले हारेर देश धेरैपटक दुखेको, रोएको र लज्जित भएको घटना भएका छन् । यसैमध्येको अर्को एक घटना हो, गत सोमबार भक्तपुरको सानोठिमीमा बालसुधार गृहबाट बन्दीले भागेर सडकमा नाङ्गो नाच देखाएको प्रकरण । बन्दी फरार भएलगत्तै उपत्यकामै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको थियो । शायद यस्तो घटना न पहिला भएको थियो, […]

प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र […]

मधेस प्रदेशको बालसुधार गृहमा समस्या

वीरगञ्ज, १३ माघ । क्षमताभन्दा बढी बालबालिका र आवश्यक पूर्वाधारको अभावमा पर्साको वीरगञ्जस्थित मधेस प्रदेशको एकमात्र बालसुधार गृहमा समस्या भएको छ । न्यून भौतिक पूर्वाधार, बजेट अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरलाई कोचर राख्नुपर्ने बाध्यताका कारण प्रदेशको एकमात्र बालसुधार गृह समस्यामा परेको हो । साठी जनाको क्षमता भएको सुधारगृहमा एक सय २७ […]

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

काठमाडौँ,५ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो । भवनको शिलान्यास केही समय अगाडि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले गर्नुभएको थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ढकालटारमा बालसुधारगृह भवन […]

सप्तरीमा भएको बलात्कार घटनाका तीन आरोपित नाबालकलाई बालसुधार गृह पठाइयो

सप्तरी। सप्तरीमा किशोरीमाथि भएको सामूहिक बलात्कार घटनाका तीन आरोपित नाबालकलाई बालसुधार गृह पठाइएको छ। सप्तरी जिल्ला अदालतको आदेशमा उनीहरूलाई बिहीबार बालसुधार गृह वीरगञ्ज पठाएको हो। सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले आरोपित शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल रामलाई भने पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको छ।

बालसुधार गृह र कैदीबन्दीलाई खेलकूद सामग्री सहयोग

डोटि, ४ मंसिर । साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको खेलकूद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली ९नेट० लगायत रहेका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले कारागार तथा बालसुधार गृहलाई सो खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । सो […]

देशभरका बालसुधार गृहमा ८६० जना, जबर्जस्तीकरणी अभियोगका मात्रै ४ सय बढी

काठमाडौं : नेपालमा पछिल्लो समय किशोरावस्थादेखि वृद्ध उमेरका मानिसहरुको संख्या आपराधिक गतिविधिमा संलग्नता बढदै गएको छ।देशभरका विभिन्न बाल सुधारगृहमा आपराधिक क्रियाकलाप गरी बस्ने बालबालिकाको संख्या बढदै गएको छ। बालबालिकाको संख्या बढेसँगै नेपाल सरकार र गैरसरकारी संस्थाको व्यवस्थापनमा बालसुधार गृह सञ्चालनमा छन्। आठ वटा बाल सुधारगृहमा ८ सय  ६० बालबालिका छन्। १३ वर्षमाथि १८ वर्ष भन्दा तलकाले अपराध गरे बाल सुधारगृहमा राखिने गरिएको छ। अदालतले फैसला गरेपछि र पुर्पक्षका लागि