देशभरका बालसुधार गृहमा ८६० जना, जबर्जस्तीकरणी अभियोगका मात्रै ४ सय बढी

काठमाडौं : नेपालमा पछिल्लो समय किशोरावस्थादेखि वृद्ध उमेरका मानिसहरुको संख्या आपराधिक गतिविधिमा संलग्नता बढदै गएको छ।देशभरका विभिन्न बाल सुधारगृहमा आपराधिक क्रियाकलाप गरी बस्ने बालबालिकाको संख्या बढदै गएको छ। बालबालिकाको संख्या बढेसँगै नेपाल सरकार र गैरसरकारी संस्थाको व्यवस्थापनमा बालसुधार गृह सञ्चालनमा छन्। आठ वटा बाल सुधारगृहमा ८ सय  ६० बालबालिका छन्। १३ वर्षमाथि १८ वर्ष भन्दा तलकाले अपराध गरे बाल सुधारगृहमा राखिने गरिएको छ। अदालतले फैसला गरेपछि र पुर्पक्षका लागि