माओवादी प्रदेश कमिटीले पूर्णता पायो

सुर्खेत – प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो ।  माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष ...

सम्बन्धित सामग्री

गण्डकी सरकारले पायो पूर्णता

मुख्यमन्त्री नियुक्त भएको दुई साता छि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । आफू नियुक्त भएको भोलिपल्ट वैशाख १५ गते दुई विना विभागिय मन्त्री नियुक्त गरेका उनले १४ दिन पछि चार जना मन्त्री थपेसँगै सबैलाई जिम्मेवारी दिएर सरकारलाई पूर्णता दिएका […]

कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।...

महानगरको न्यायिक समितिले पायो पूर्णता

विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ। समितिले पूर्णता पाएसँगै सोमबारदेखि इजलास सुरू भएको हो।...

भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले आइतबार पूर्णता पाएको छ ।भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो । गत चैत्र १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहति ६ जनाले सपथ लिएका छन् ।प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै प

म्याग्दीका स्थानीय तहमा कार्यपालिकाले पूर्णता पायो

काठमाडौँ,२० जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दी जिल्लाका छवटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिको मतदानबाट बेनी नगरपालिकामा आठ र पाँचवटा गाउँपालिकामा छ÷छ जना सदस्य चुनिएसँगै कार्यपालिकाले पूर्णता पाएका हुन् । बेनी, धौलागिरि र रघुगङ्गामा सत्तारुढ दलको गठबन्धन, अन्नपूर्ण र मंगाला गाउँपालिकामा नेकपा (एमाले) […]

मञ्चले पायो पूर्णता

काठमाडाैं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को कार्यसमितिले पूर्णता पाएको छ।आज त्रिपुरेश्वरस्थित मञ्चकै कार्यालयमा बसेको दोस्रो बैठकले चार सदस्यमा ध्रुव तुलाधर, प्रजित शाक्य, प्रवीण विक्रम कटुवाल र नवीन लुइँटेललाई मनोनीत गरिएको मञ्चका सचिव अन्जन खड्काले जानकारी दिए।यससँगै दुई जना पदेनसहित मञ्चको १७ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ। साथै सोही बैठकबाट मञ्चको प्रवक्तामा अनिल मल्ल ठकुरीलाई तोकिएको छ। बैठकले विभिन्न समितिका संयोजक पनि चयन गरेको सचिव खड्काले बताए।

उदयपुर भूमि आयोगले पूर्णता पायो

राष्ट्रिय भूमि आयोग उदयपुरले पूर्णता पाएको छ। अध्यक्ष नियुक्त गरेको लामो समयपछि विज्ञसहित ३ जना सदस्य सरकारले नियुक्ती दिएसँगै जिल्ला आयोगले पूर्णता पाएको हो।...

माओवादी कर्णाली प्रदेशले पायो पूर्णता

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो ।  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको...

तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ८८ दिनपछि पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलाई समेटेर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै १६ जना नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराएकी छन् । नवनियुक्त दुई राज्यमन्त्रले पनि शुक्रबार नै शपथ […] The post तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गण्डकी सरकारले पायो पूर्णता, जसपाद्वारा शपथ बहिष्कार

पोखरा, साउन ९ । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल ९नेपाली० सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ । सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा […]