सङ्घीय निजामती सेवा ऐन जारी गर्न ट्रेड युनियनको माग

काठमाडौँ । राष्ट्रिय स्तरका पाँच ट्रेड युनियनले सङ्घीय संसद्को चालु अधिवेशनबाट यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारमाझ माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय स्तरका पाँच ट्रेड युनियनले आज संयुक्त ज्ञापनलाई बुझाउँदै समयमा पेस भएका यसै सरोकारवालाका सुझावसमेतलाई समेटी संसद्बाट सो सेवा ऐन जारी गर्न माग गरेका हुन् । सरोकारवाला पक्षको […]

सम्बन्धित सामग्री

संघीय निजामती ऐन चालु अधिवेशनबाटै जारी नभए सङ्घर्ष

काठमाडौँ । संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालले माग गरेको छ । सङ्घीयताको चार वर्षभन्दा बढी समय बित्दा पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको भन्दै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त सञ्जालमार्फत संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती ऐन ल्याउन माग गरेका हुन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद […]