कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै ट्रेड युनियन सञ्जालद्वारा दबाब सुरु

काठमाडौँ । कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूका ५ वटै ट्रेड युनियनहरूले दबाब दिएका छन् । आज (साउन ३०)बाट ‘निजामती सेवा ऐन जारी गर’ सहितको कालो ब्यानर छातीमा टाँसेर कर्मचारीहरूले दबाब कार्यक्रम सुरु गरेका हुन् ।  दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ २ गतेसम्म यसै गरी काम गर्ने बताएका छन् […]