एनआरएनए जापान निर्वाचन : सर्वसम्मतका लागि कार्यतालिका हेरफेर

यही जुलाई २९ गते हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ११ औं राष्टिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने प्रयास भैरहेको छ । अध्यक्ष, उपाध्यक्ष सहित ३२ स्थानका लागि हुने निर्वाचनमा ६२ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत गर्ने प्रयास स्वरुप उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने मिति थप गरिएको छ । निर्वाचन समितिका अध्यक्ष …