सिमकोट गाउँपालिकाको पौने आठ करोड बजेट फिर्ता

सिमकोट- आर्थिक वर्ष ०७८/०७९ मा सिमकोट गाउँपालिकाको विकासे बजेट पौने आठ करोड फिर्ता गएको पाइएको छ। काम सुरु हुन नसक्नु, भएको काम पूर्ण नहुनु र गाउँपालिकाले मिलान कोष शीर्षकमा बजेट विनियोजित नगरेको कारण सो बजेट फिर्ता गएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार गत आवमा गाउँपालिकाको पुँजीगततर्फको सात करोड ७९ लाख ७७ […]

सम्बन्धित सामग्री

चितवनमा ४ अर्ब ८४ करोड ३८ लाख विकास बजेट फ्रिज

नारायणगढ-मुग्लिन सडक आयोजनाको ३५ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ। ८९ करोड १ लाख ५० हजार रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता भएको छ।...

गण्डकीबाट ८४ करोड बजेट फिर्ता

गण्डकी प्रदेश सरकार अन्तर्गत लमजुङमा रहेका प्रदेश कार्यालयहरूबाट आर्थिक वर्ष २०७९/८० मा ८४ करोड बढी रकम फिर्ता भएको छ । प्रदेश सरकारकारबाट जिल्लाको एक स्थानीय तहसहित १५ वटा कार्यालयका लागि आएको दुई अर्व सात करोड ६२ लाख रुपैयाँ मध्ये ८४ करोड ३५ लाख रुपैयाँ काम हुन नसकेपछि फिर्ता भएको हो । जिल्लास्थित कोष तथा लेखा […]

हुम्लाबाट ४४ करोड बजेट फिर्ता

सिमकोट – हुम्लाबाट गत आर्थिक वर्षको ४४ करोड ३० लाख बजेट फिर्ता भएको छ। आर्थिक वर्ष ०७९/०८० को ४४ करोड ३० लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार असार मसान्तसम्म जिल्लामा आएको बजेटको ८० प्रतिशत रकम खर्च भएको छ। संघीय सरकारबाट तीन अर्ब ६६ करोड […]

संघतर्फको एक अर्ब बढी पुँजीगत बजेट फिर्ता,खर्च ७८ प्रतिशत

जिल्लामा संघीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्ब पाँच करोड ४२ लाख रुपैयाँ फिर्ता भएको छ । दाङमा आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख रुपैयाँ प्राप्त भएको थियो । जसमध्ये तीन अर्ब ७० करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । जुन खर्च ७७.८४ प्रतिशत हो । […]

बिर्तामोडको ९ करोड बजेट फ्रिज

झापाको बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/८० मा बिर्तामोड नगरपालिकाको ९ करोड ३२ लाख रुपैयाँ खर्च नभएर फिर्ता भएको हो । बिर्तामोड नगरपालिकामा आएको संघीय र प्रदेश सरकारको अनुदान रकम फ्रिज भएको बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजिन्द्र तामाङले बताए । संघीय सशर्त अनुदानमा चालुतर्फ ३२ करोड १८ लाख […]

लुम्बिनी प्रदेशको १२ अर्ब बजेट फिर्ता

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब बढी बजेट खर्च गर्न नसकेर फिर्ता गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याकं अनुसार उक्त वजेट खर्च हुन नसकेर फिर्ता भएको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार चालु तथा पुँजीगत गरेर १२ अर्ब ६ करोड ५६ लाख २५ हजार […]

तीस करोड विकासे बजेट फिर्ता

सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा विकासे खर्च (पुँजीगत) तीस करोड फिर्ता भएको पाइएको छ। समयमा विकासे कामहरू हुन नसकेको कारण पुँजीगत खर्च हालसम्म कै कम भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लाको विकासका लागि बिनियोजित बजेट मध्य पुँजीगत बजेट तीस लाख फिर्ता […]

जोखिममा रहेको बस्ती बिस्तारको एक करोड पचास लाख बजेट फिर्ता

सिमकोट- जोखिममा रहेका बस्तीका लागि आएको बजेट फिर्ता गएको पाइएको छ। सिमकोट गाउँपालिका-४ को उच्च जोखिमका रहेकाे स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो। उक्त गाउँ स्याम्ने खोलाको किनारमा रहेको कारण पटक-पटक पहिरो ग‍इरहने भएको कारण जोखिममा रहेको स्थानीय माधव महतले बताए। २०७० सालमा पहिरोले मानवीय क्षति नभए पनि भौतिक क्षति पुर्‍याएकाे […]

दाङमा ३ अर्ब २६ करोड विकास बजेट फ्रिज

३ साउन, दाङ । दाङमा आर्थिक वर्ष ०७८/०७९ मा तीन अर्ब २६ करोड दुई लाख विकास बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारबाट आएको पुँजीगत बजेटमध्ये ३५.७३ प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । संघीय सरकारबाट एक अर्ब ८६ करोड ११ लाख ७० हजार र […]

विमानस्थलको बजेट फिर्ता

सुर्खेत, साउन २ । सुर्खेत विमानस्थल धावन मार्ग विस्तार गर्नका लागि सङ्घीय सरकार र प्रदेश सरकारले छुट्याएको बजेट फिर्ता भएको छ । धावन मार्ग विस्तारका लागि गत आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारले ५० करोड र प्रदेश सरकारले ५१ करोड बजेट विनियोजन गरेका थिए । धावन मार्ग विस्तारका लागि स्थानीय प्रभावितबाट विरोध सुरु भएपछि काम […]