बिर्तामोडको ९ करोड बजेट फ्रिज

झापाको बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/८० मा बिर्तामोड नगरपालिकाको ९ करोड ३२ लाख रुपैयाँ खर्च नभएर फिर्ता भएको हो । बिर्तामोड नगरपालिकामा आएको संघीय र प्रदेश सरकारको अनुदान रकम फ्रिज भएको बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजिन्द्र तामाङले बताए । संघीय सशर्त अनुदानमा चालुतर्फ ३२ करोड १८ लाख […]