४० करोड खर्चेर बालुवाटारमा बनाईयो बंकरसहितको प्रधानमन्त्री निवास

बालुवाटारमा सुविधा सम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । ४० करोड रुपैयाँ लागतमा बनेको नयाँ भवनमा सोमबार बास्तु पूजा पनि सकिएको छ । अत्याधुनिक उक्त भवनमा बंकर सहितको सुरक्षा व्यवस्था गरिएको छ । नेपाली संस्कृति र परम्परागत शैलीमा बनाइएको उक्त भवनमा प्रधानमन्त्री भने कहिले सर्ने हुन् यकिन भईसकेको छैन । यो भवन निर्माणको काम तत्कालिन केपी ओली नेतृत्वको सरकारले सुरु गरेको थियो । २ आलिसान भवनमध्ये एउटा प्रधानमन्त्रीको निजी निवास र अर्को भने सार्वजनिक प्रयोग गरिनेछ । पुरानो भवन साँघुरो भएपछि भत्काएर ३–३ तलाका २ वटा नयाँ भवन बनाईएको हो ।प्रधानमन्त्री निवासका लागि बनेको भवन १ रोपनी क्षेत्रफलमा फैलिएको छ । सार्वजनिक प्रयोगमा आउने अर्को भवन २ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रधानमन्त्रीको निवासका लागि बनाईएको भवनको निर्माणको काम सकिएपनि सार्वजनिक प्रयोग गरिने भवनको निर्माणको काम भने अझै जारी छ ।प्रधानमन्त्रीको निजी निवासका लागि तयार भएको भवनको भुइँ तलामा गेस्टरुम, लिभिङ रुम, किचेन–डाइनिङ, लन्ड्री सुरक्षा गार्डका कक्ष छन् । पहिलो तलामा लबी मास्टर बेडरुम, परिवारिक बेडरुम, फेमिली रुम, अध्ययन कक्ष, पूजाकोठा, होम थिएटर, जीम हल रहेका छन् । दोस्रो तालामा पाहुनाका लागि तीनवटा बेडरुम, सहयोगी र सुरक्षाकर्मी बस्ने कोठा, भान्छा, लबी, बाल्कोनी रहेका छन् । 

सम्बन्धित सामग्री

प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना दाहालकै पालामा !

बालुवाटारस्थित ललिता निवासको जग्गा सट्टाभर्ना तथा व्यक्तिका नाममा पठाउन २०६५ सालमै ‘प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना’ बनेको पाइएको छ। २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक योजना मन्त्रालयले लगेको प्रस्तावमा सो कुरा उल्लेख गरेको...

प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना दाहालकै पालामा !

बालुवाटारस्थित ललिता निवासको जग्गा सट्टाभर्ना तथा व्यक्तिका नाममा पठाउन २०६५ सालमै ‘प्रधानमन्त्री निवास विस्तारको गुरुयोजना’ बनेको पाइएको छ। २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक योजना मन्त्रालयले लगेको प्रस्तावमा सो कुरा उल्लेख गरेको...

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ जेठ । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु […]

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

काठमाडौं । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका […] The post बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् ।

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटो फिचर)

काठमाडौँ – बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका […]

निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले बिहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ देखि १० बजेसम्म सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार पनि  ११ देखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो । व्यवसायीहरूका मागका विष

बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री निवास, आज वास्तु पूजा

२७ मंसिर, काठमाडौं । बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ । पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन-तीन तलाका दुई वटा नयाँ भवन निर्माण […]

प्रधानमन्त्री निवास बालुवाटारमा त्रिविसभा बस्दै

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा त्रिभुवन विश्वविद्यालयको सिनेट बस्ने भएको छ । मंगलबार बस्ने त्रिवि सभाले विश्वविद्यालयका महत्वपुर्ण निर्णय र कार्यदिशा सम्बन्धि महत्वपुर्ण छलफल गर्ने बुझिएको छ । बैठकको लागि त्रिविमै विशेष भवन छुट्टाइएको भएपनि पहिलो पटक पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको सिनेट बैठकमा बजेट र नियमावली संशोधनसम्बन्धि प्रस्ताव पेस गर्ने जनाइएको […]

प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना

काठमाडौं, २९ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागस्थानको स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आज नागस्थानको स्थापना गरी विधिवत रुपमा पूजा अर्चना गरेको तस्विर सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्- आज नाग पञ्चमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना गरि विधिवत रूप पूजा अर्चना गरेकी […]