आर्थिक संकट समाधान गर्न सार्वजनिक महत्वको प्रस्ताव

वर्तमान आर्थिक संकट समाधानका लागि राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाहले बुधबार पेस गरेको प्रस्तावमा समाजवादउन्मुख आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्न...

सम्बन्धित सामग्री

गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकट हल गर्ने दावी

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकट हल गर्ने बताएका छन्।मंगलवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताएका हुन्। उनले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ती सबै संकट समाधानका लागि नयाँ सहयात्रा आरम्भ भएको बताए।उनले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्न

एमाले सधैंभरि प्रतिपक्षमा बस्न जन्मेको पार्टी होइन : पद्मा अर्याल

काठमाडौं, १३ असार । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको आर्थिक संकट समाधान गर्न नसक्ने बजेट पारित गर्न नहुने बताएकी छन् । ‘बजेट नियमित प्रक्रियाबाट आउने कुरा हो । तर यो निकै असन्तुलित छ । यसले मुलुकको आर्थिक संकट समाधान गर्न सक्दैन । बजेटका सम्बन्धमा हामीले आफ्ना धारणा जोडदार ढंगले राखेकै छौं । […]

आर्थिक मन्दीकाे असरसँगै सामाजिक जोखिम

अर्थतन्त्रमा बढ्दै गइरहेको आर्थिक संकट समाधान हुन नसक्नुको पछाडि राजनीतिक इच्छाशक्तिको कमी र शासन प्रणालीमा स्वार्थ समूह हावी रहेको अर्थशास्त्री तथा व्यवसायीले बताएका छन् । अर्थतन्त्रको बिग्रँदो लय सुधार गर्दै पुँजी सिर्जनामा अग्रसर हुुनुपर्ने नीति निर्माताहरु नै स्वार्थ समूहको प्रभावमा पर्दा सुधारका कार्यक्रम ओझेलमा परिरहेको उनीहरुको भनाइ छ । महत्वपूर्ण नीति निर्माण हुँदा नै व्यावसायिक […]

नेपालमा नोटबन्दी कति जरुरी ?

१८ माघ, काठमाडौं । गत १७ माघमा नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशको आर्थिक संकट समाधान गर्न भन्दै ज्ञापनपत्रमार्फत नोटबन्दीको विषय उठायो । ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्’ नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । […]

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री दाहाललाई माधव नेपालले बुझाए ज्ञापनपत्र

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहितको पार्टी प्रतिनिधि मण्डलले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

राजेन्द्र लिङ्देनको प्रश्न : एक घण्टामै चितवन पुग्ने आधार र स्रोत के हो?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्। अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरुलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दाबी गर

चुनाव केन्द्रित बजेटले मूल्यवृद्धि र आर्थिक संकट समाधानको प्रयास गरेन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले मूल्यवृद्धि रोक्ने र आर्थिक संकट समाधान गर्ने प्रयास नगरेको बताएका छन् ।

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी, २६ वैशाख । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट गहिरिएर देशव्यापी प्रदर्शन पछि उनले राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका छन् । उनले आफ्नो राजीनामाले आर्थिक संकट समाधान हुने आशा समेत व्यक्त गरेका छन् । यसलाई सरकारविरोधीको चित्त […]