१०८ छात्रछात्रालाई राष्ट्रिय सेवा दल तालिम

भैरहवा- राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो । रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागी भएको गरुण दल गण रुपन्देही बुटवलका […]

सम्बन्धित सामग्री

राष्ट्रिय सेवा दलका साढे ५०० क्याडेट्स दीक्षित

पर्वत : राष्ट्रिय सेवा दलद्वारा सञ्चालित ४९ औँ ब्याच जुनियर डिभिजन नेसनल क्याडेट कर्पस (एन.सी.सी) तालिममा करिब साढे पाँच सय विद्यार्थी दीक्षित भएका छन्।नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित कावासोती नगरपालिका स्थित हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा राखिएको २१ दिनको सामूहिक ‘क्याम्प’ को अन्तिम दिनमा आयोजना गरिएको ‘पास आउट परेड’ का क्रममा उनीहरू दीक्षित भएका हुन्।शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी वासुशरण खड्काका अनुसार उक्त ब्याचमा विभिन्न ११ जिल्

नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम

काभ्रेपलाञ्चोक, ३० साउन । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो । गणले जुनियर डिभिजन तालिम साउन १ गते सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको जनाएको […]

काभ्रेका सात विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम

काभ्रे।  नेपाली सेनाको कालिजंग गण धुलिखेलले जिल्लाका ७ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जुनियर डिभिजन तालिम साउन १ गते देखि सुरु भएको सिनियर डिभिजनको तालिम भाद्र १ गते बाट सुरु हुँदैछ । ‘जिल्लाका पाँच विद्यालयमा जुनियर र दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराईरहेका छौं’– कालिजंग गण धुलिखेलका गणपति […]

कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिम

महेन्द्रनगर, १ साउन । नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित  इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो । तीनवटै विद्यालयमा माध्यमिक तहका […]

राष्ट्रिय सेवा दल जुनियर डिभिजनका ५१९ क्याडेट दीक्षित

महोत्तरीमा राष्ट्रिय सेवा दलको दीक्षान्त समारोह सम्पन्न भएको छ। राष्ट्रिय सेवा दलमध्य पूर्वी तालिम शिक्षालय बर्दिबासमा आयोजित दिक्षान्त कवाज समारोहमा ५१९ क्याडेट दीक्षित भएका छन्।   राष्ट्रिय सेवा दलले देशका १५...

ताप्लेजुङका दुई सामुदायिक विधालयमा एनसिसी तालिम सुरु

ताप्लेजुङका दुई सामुदायिक विधालयहरुमा आइतबारबाट एकसाथ राष्ट्रिय सेवा दल(एनसिसी)को तालिम सुरु भएको छ।...

विद्यार्थीलाई साहसिक तालिम दिँदै राष्ट्रिय सेवा दल

काठमाडौं । राष्ट्रिय सेवा दलद्वारा विभिन्न जिल्लास्थित उच्च माध्यमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई साहसिक तालिम प्रदान गरेको छ । उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई जुनियर डिभिजन तालिम दिइएको हो ।तालिममा ७ हजार ७४० विद्यार्थी सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपाल सरकारको प्राथमिकता प्राप्त उक्त तालिम २०७८ मंसिर १९ गतेबाट सञ्चालन भइरहेको हो ।स्थान विशेषका विद्यालयहरुमा राष्ट्रि

विद्यार्थीलाई तालिम दिँदै राष्ट्रिय सेवा दल

राष्ट्रिय सेवा दल (एनसीसी) ले देशभरका विभिन्न विद्यालयका विद्यार्थीका लागि तालिम सञ्चालन गरिरहेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले तालिम सञ्चालनबारे जानकारी दिएको छ । देशका विभिन्न जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयहरूमा जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । सरकारको प्राथमिकता प्राप्त तालिमको पहिलो चरणमा हाल देशभरका ७ हजार ७४० छात्रछात्रा तालिमरत रहेका निर्देशनालयले जनाएको छ । विद्यालयहरूमा राष्ट्रिय सेवा दलबाट शिक्षकहरू खटिएर सञ्चालन भइरहेका तालिमह...

प्रचण्डले समेत तालिम लिएको सेनाको राष्ट्रिय सेवा दल

२०२२ साल देखि २०७० सालसम्म वार्षिक रूपमा छ ५ सय छात्रछात्राले यो तालिम लिने गरेका थिए। अहिलेसम्म ४१ हजार २ सय ११ जनाले यो तालिम लिइसकेका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले २०२८ सालमा यो तालिम लिएका थिए।

नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम प्रारम्भ

असार २२ । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ । बैतडीका दुई विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागिता...