काभ्रेका सात विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम

काभ्रे।  नेपाली सेनाको कालिजंग गण धुलिखेलले जिल्लाका ७ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जुनियर डिभिजन तालिम साउन १ गते देखि सुरु भएको सिनियर डिभिजनको तालिम भाद्र १ गते बाट सुरु हुँदैछ । ‘जिल्लाका पाँच विद्यालयमा जुनियर र दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराईरहेका छौं’– कालिजंग गण धुलिखेलका गणपति […]