जबरासँगको दोस्रो दिनको बयान सकियो

काठमाडौँ-  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरबारमा बोलाएको थियो । समितिका सदस्यहरुले आज उनलाई दुई वटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको […]

सम्बन्धित सामग्री

सकियो जबराको दोस्रो दिनको बयान

काठमाडौँ । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ । जबरा विहान ११ बजे सिंहदरबारमा पुगेका थिए । झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को […]

चोलेन्द्रशमशेर राणासँगको दोस्रो दिनको बयान सकियो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।समितिमा रहेका एमाले सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकाले बिहीबारको बैठक छोटो समय बसेको हो । समितिले जबरालाई २ वटा प्रश्न सोधेको थियो । अर्को बैठक भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । बिहीबार न्यायलयमा भएको भ्रष्टाचार, न्याय सम्पादन गर्न नसकेको लगायतका प्रश्न गरिएको थियो । ‘भ्रष्टाचारमा मु

माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय कमिटी बैठक सकियो

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको हो ।पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका छन् । बैठक तीन दिन चल्ने माओवा

मतगणना सुस्तः २ दिन सम्म २४ वडामा मात्रै सम्पन्न

घोराही उपमहानगरपालिकाका १९ वटा वडा मध्य दुई दिनको अवधिमा एउटा वडामा मात्रै गणना सकिएको छ। आईतबार बेलुका सम्म यो उपमहानगरको १९ नम्बर वडामा मात्रै मतगणना सकियो। यो वडामा कांग्रेसका ज्ञानबहादुर रायमाझी निर्वाचित भएका छन्।...

३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो

काठमाडौँ– सिनेम्याटोग्राफर संजय लामाले कलाकारले साथ दिँदा फिल्मको छायांकन तय भएको सेड्युल अगाडि नै सकिएको बताएका छन् । ’हामीले ३५ दिनको सेड्युल लिएर छायांकनमा गएका हौँ । तर, कलाकारहरू हामीभन्दा अगाडि तयार भएर सेटमा आउने हुँदा छायांकन १८ दिनमै सकियो’ संजयले बताए । उनले आफ्नो टिम तयार हुने समयमा कलाकार पनि तयार भइसक्ने बताए । […]

दिनको शुरुवात कसरी गर्ने ?

– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) अंग्रेजीमा एउटा उखान छ– वेल बिगिनिङ इज हाफ डन अर्थात् राम्रो शुरुवात नै आधा पूरा गर्नु हो । बिहानको शुरुवातमा केही ध्यान दिन सकियो भने त्यसबाट हामी तन्दुरुस्त र जाँगरिलो भएर काम गर्न सक्दछौं । व्यवस्थित जीवनको मजा नै अर्कै हुन्छ । त्यसैले निम्न कुरामा ध्यान दिऔं: सुत्ने–उठ्ने समयको निर्धारण: […]

माधव नेपाल पक्षको पहिलो दिनको बैठक सकियो, भोलि पुनः बस्ने

नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा बिहीबारदेखि सुरु भएको छ । आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने ज

एमाले कार्यदलमा विषयगत छलफल शुरू, भोलि बस्ने गरी सकियो दोस्रो दिनको बैठक

पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक औपचारिक विषवस्तुमा प्रवेश गरेको छ । मंगलवार बसेको दोस्रो दिनको बैठकमा मूल विषयमा बुँदागत छलफल शुरू भएको सचिव गोकर्ण विष्टले जानकारी दिए । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार ३ घण्टा छलफल भएको थियो । ‘आज विषयवस्तुमा प्रवेश गरेका छौं । सदस्यहरूबाट महत्त्वपूर्ण कुरा आएको छ । सकारात्मक ढंगले छलफलको शुरूआत भएको छ,’ विष्टले भने ।  कार्यदलमा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलले नेतृत्व गरिरहेका छन् । ...

ओली-नेपाल दोस्रो दिनको छलफल सकियो

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ । करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका छन् । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो । बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गरेका थिए । भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन । यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए ।