विद्यार्थीहरूका लागि उपयोगी ५ एआई टुल

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हरेक क्षेत्रमा प्रयोग हुन थालेको छ । एआईले हरेक क्षेत्रलाई असर गर्न थालिसकेको छ । यसबाट शिक्षा क्षेत्र पनि अछुतो छैन् । विद्यार्थीहरूले एआई रिसर्च गर्नेदेखि गृहकार्य गर्नेसम्म प्रयोग गरिरहेका छन् । आफ्नो सिकाइ प्रक्रिया सुधार गर्नुका साथै अवधारणा बारे सूक्ष्म ज्ञान लिन एआई टुल प्रयोग भइरहेको छ ।  यदी तपाई विद्यार्थी हुनुहुन्छ...

सम्बन्धित सामग्री

यस्ता छन् पाँच उपयोगी निःशुल्क एआइ टूल

एआई फ्रेमवर्क विभिन्न प्रकारको जानकारी, गणना सामग्री, इमेज, रेकर्डिङ र सेन्सर जानकारीमा नि

मोडलिङमा एआई सुन्दरीको प्रवेश

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि पछिल्लो समयमा यति उपयोगी बनिरहेको छ कि यसले उद्योग व्यवसाय, मनोरञ्जन तथा आम दैनिकीमा समेत प्रभावशाली उपस्थिति जनाइरहेको छ । हुँदा हुँदा अब मोडलिङ क्षेत्रमा समेत एआई सुन्दरीहरुको प्रवेश भएको छ र त्यस्ता एआई मोडेलले लाखौं आम्दानी गर्न थालेका छन् । सुन्दैमा अनौठो लाग्ने यो समाचार स्पेनको हो । बार्सिलोनास्थित द क्लूलेस […]

च्याट जीपीटी जस्तै टुलमा काम गर्दै गूगल

च्याट जीपीटीको चर्चा बढ्दै गएपछि गूगलले पनि छिट्टै एआई सर्चको डेमो सार्वजनिक गर्न सक्ने भएको छ । अहिले गूगलले च्याट जीपीटी जस्तै टुलमा काम गरिरहेको जानकारी बाहिर आएको छ । कम्प्यूटरलाई प्रश्न सोध्दा जवाफ आएमा एकदमै उपयोगी हुने गर्दछ र धेरैजसो समय च्याटजीपीटीले राम्रो प्रतिक्रिया दिने गर्दछ । गूगलले धेरैजस्तो समय प्रश्नहरुका लागि सुझावित जवाफ मात्रै दिने गर्दछ र...

वैज्ञानिकले पत्ता लगाए आवाजमार्फत कोभिड संक्रमण पत्ता लगाउने एप

वैज्ञानिकहरूले कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसको आवाजको विश्लेषण गरेर कुनै व्यक्तिमा कोभिड–१९ संक्रमण भए नभएको पत्ता लगाउन सक्ने नयाँ मोबाइल एप बनाएका छन् । नेदरल्याण्ड्सको मास्ट्रिच युनिभर्सिटीको इन्स्टिच्युट अफ डाटा साइन्सका अन्वेषकहरूले यो एप अन्य एन्टिजेन परीक्षणभन्दा बढी सटिक र तुलनात्मक रूपमा सस्तो, छिटो र प्रयोग गर्न सजिलो भएको दाबी गरेका छन् ।उनीहरुका अनुसार यो एप कम आय भएका देशहरूमा उपयोगी हुन सक्छ जहाँ आरटी–पीसीआर परीक्षण महँगो र पहुँचको अभाव छ । एआई

पर्पलको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

काठमाडौँ – पर्पलले आफ्ना साथीहरू र परिवारलाई कल गर्न ब्लुटुथ कलिङ स्मार्टवाच बजारमा ल्याएको छ। शारदा समूहको सिस्टर कम्पनी आइओटी इनकर्पोरेटेडले मंगलबार नेपालमा पर्पल KW1O5 स्मार्ट वाच बजारमा ल्याएको हो। स्मार्टवाच प्रयोगकर्ताहरूलाई उपयोगी बनाउन ब्लुटुथ पप-अप रिमाइन्डर, विल्ट इन वाटरप्रुफ स्पिकर र एआई असिस्टेन वेक-अप जस्ता सुविधाहरु वाचमा राखिएको छ। आइओटि इन्कर्पोरेशनका प्रबन्ध निर्देशक नितेश […]

डिशहोमले ल्यायो ‘क्याम्पस वाईफाई सोलुसन्स’

काठमाडौं (अस) । डिशहोम फाइबरनेटले नयाँ प्रविधिमा आधारित इन्टरनेट ‘क्याम्पस वाईफाई सोलुसन्स’ सार्वजनिक गरेको छ । धेरैजना मानिस भएको ठाउँका लागि उपयोगी हुने यो प्रविधि कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा शनिवार सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबरनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर सार्वजनिक गरे । उनले सो किसिमको प्रविधि भित्र्याउने कम्पनीहरूमा डिशहोम पहिलो बनेको दाबी गरे । आचार्यले डेढ वर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका ग्राहक संख्या १ लाख २० हजार पुगेको जानकारी दिए । शनिवार सार्वजनिक गरिएको नयाँ प्रविधि भविष्यलाई दृष्टिगत गरेर ल्याइएको उनले बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा आधारित टेलिभिजन पनि  भविष्य हेरेर नै शुरूआत गरेको र सो प्रविधि अहिले लोकप्रिय बनेको उदाहरण आचार्यले सुनाए । ‘क्याम्पस  वाईफाई सोलुसन्स पनि उपभोक्ताको आवश्यकता र रुचिमा पर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने । डिशहोमले ल्याएको क्याम्पस वाईफाई विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुराँ लगायतका लागि उपयोगी हुने दाबी गरिएको छ । त्यस्तै शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यावसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि पनि उपयोगी हुने कम्पनीको भनाइ छ । उच्च क्षमताको सो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सक्ने आचार्यले बताए । कम्पनीका अनुसार क्याम्पस वाईफाई सोलुसन्समा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) पनि समावेश हुन्छ । एआईले ब्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेबसाइट, भिडियो अवरुद्ध नहुने कम्पनीको दाबी छ । त्यस्तै सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन नकाटिने बताइएको छ । क्याम्पस वाईफाई सोलुसन्सको मुख्य विशेषता धेरैजनाले एकैपटक स्तरीय वाईफाई चलाउन सक्नु रहेको बताइएको छ ।

हृदयघात जाँच्ने एआई

गुगलले अहिले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेर एउटा यस्तो अल्गोरिदम तयार पार्दैछ, जसले जुनसुकै मानिसमा हुन सक्ने हृदयघात पत्ता लगाउन सक्छ । यस्तो अल्गोरिदम प्रविधिमा आधारित स्वास्थ्य विज्ञानका लागि निकै उपयोगी हुने निश्चित छ ।