वरिष्ठ सई झुण्डिएको घटना शंकास्पद- होटलका आमाछोरा पक्राउ

पोखरा । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेलको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानको क्रममा उनी मृत भेटिएका आशा होटलका सञ्चालक आमा र छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले होटल सञ्चालक अन्दाजी ४५ वर्षीया आशा कुँवर र उनका छोरा २० […]