बागमती प्रदेश सभा बैठक : नेकपा प्रचण्ड–माधव समूह र विपक्षी दलहरूद्वारा प्रतिनिधिसभा विघटनको विरोध

६ महिनापछि बसेको बागमती प्रदेश सभा सातौँ अधिवेशनको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तापक्षकै प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सर्वत्र चासोका रूपमा लिएको...