अमिताभ-इमरानको फिल्म ‘चेहरे’ तोकिएको मितिमा रिलिज नहुने

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहरसँगै अमिताभ बच्चन र इमरान हासमी स्टारर ‘चेहरे’ ९ अप्रिलमा रिलिज नहुने भएको छ ।

सम्बन्धित सामग्री

महँगो फिल्म केजीएफ च्याप्टर टू होला त समयमा नै रिलिज? कोरोनाको संकेत 'नो'

कोभिड १९ को दोस्रो लहरले भारतमा कति असर पार्छ अन्दाज गर्न सकिने स्थिति छैन। यो पेन्डेमिकका कारण दई उद्योग सबैभन्दा बढी प्रभावित भएका छन् - भारतीय फिल्म र प्रदर्शन हल। खराबै खराबबिच फेरि अर्को खराब खबरले संकेत गरिरहेको छ यही क्षेत्रमा। केजीएफ च्याप्टर टू तोकिएको मितिमा रिलिज नहुने खबर सिनेमा…

बलिउडमा कोरोनाको झट्काः सुर्यवंशी, राधे र ८३ जुलाई पछि रिलिज हुने

एजेन्सी, ३० चैत्र । कोरोना भाइरसले धेरै देशहरु आक्रान्त बनेका छन् । पछिल्लो समयमा भारतमा एकैदिन डेढलाख भन्दा बढी थपिएका छन् । त्यसको असर मनोरन्जन क्षेत्रमा पनि परेको छ । अक्ष कुमारको ‘सुर्यवंशी’ फिल्म ३० अप्रिलमा रिलिज मिति तोकिएको थियो । तर अब भने सो मितिमा रिलिज नहुने भएको छ । त्यसैगरी, सलमान खानको फिल्म […]

रोकियो ‘म यस्तो गीत गाउँछु २’ को रिलिज

निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ फिल्म तोकिएको मितिमा रिलिज नहुने भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म युनिटले ‘म यस्तो गीत गाउँछु २’ रिलज रोकेको थियो।