निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ फिल्म तोकिएको मितिमा रिलिज नहुने भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म युनिटले ‘म यस्तो गीत गाउँछु २’ रिलज रोकेको थियो।