दार्चुला हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, दुई अझै बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको...

सम्बन्धित सामग्री

दार्चुला हिमपहिरो : बेपत्ता किशोरी ९ दिनपछि मृत फेला

ब्यास गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएको ९ दिनपछि किशोरीको शव भेटिएको छ । बुधबार अबेर साँझतिर डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

दार्चुला हिमपहिरो : तीन दिनपछि मृतकको शव सदरमुकाम ल्याइयो

ब्यास गाउँपालिका-१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएका मानिसहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपुर्‍याइएको छ । मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार भेटिएको थियो ।

दार्चुला हिमपहिरो : आमा छोरासहित तीन शवको सनाखत, दुई जना अझै बेपत्ता

कैलाली । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जना फेला परेका छैनन् । तीन जनाको भने हिजो शव फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली खोजी र उद्धार कार्यमा संलग्न रहेको छ । हिजो ३ जनाको शव फेला परेको र […]