रियो दि जेनेरियो, (एजेन्सी) । ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलको सामना गर्ने भएको छ । प्रमुख उपाधि दाबेदारमध्येको एक अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेसँगै उपाधि लागि घरेलु टोलीको चुनौती पाएको हो । प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा बलियो टोली कोलम्बियामाथि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा […]