रामेछापमा बस दुर्घटना, ७ जनालाई धुलिखेल अस्पताल ल्याइदै

काठमाडौं, २१ असार । रामेछापमा आज बिहान बस दुर्घटना भएको छ । सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बस तल खसेर दुर्घटना हुँदा ४० जना घाइते भएका छन् भने ७ जनालाई धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

काभ्रेको बेथानचोकमा बस दुर्घटना

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका४ सल्ले फर्किदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा केही यात्रु हताहत भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्दार गरि धुलिखेल अस्पताल पठाइएको छ । २० जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी र […]

ब्रतबन्धनमा सहभागी भई फर्कदैँ गरेको बस काभ्रेमा दुर्घटना, १३ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटनामा परेको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते भएका छन् । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका- ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्दार धुलिखेल अस्पताल […]

रामेछापमा बस दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं : रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए। थाहाखबरसँग उनले  भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको छ। २७ जना सवार बसमा एकजना बेपत्ता छन्।’घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उन

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गयाे, २४ जना घाइते

रामेछाप - रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् ।  रामेछापकाे सुनापथी गाउँपालिकाकाे हिलेदेवीबाट काठमाण्डाैकाे लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरकाे बस खाँडादेवि गाउँपालिका-१ काे लुभुघाटमा दुर्घटनामा परेकाे हाे ।  ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयाे ।  तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएक...

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जनालाई धुलिखेल ल्याइँदै

काठमाडौंः रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आज बिहान रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए। त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।…

अस्पतालका कर्मचारी चढेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ।

बनेपाबाट नमोबुद्ध जाँदै गरेको बस दुर्घटना, १० जना घाइते

काठमाडौं : काभ्रेको बनेपाबाट नमोबुद्धको पिपलटार जाँदै गरेको बस दुर्घटना भएको छ। बा २ ख ५७७८ नम्बरको बस नमोबुद्ध नगरपालिका वडा ८ को तार्केमा दुर्घटना हुँदा १० जना घाइते भएको काभ्रे प्रहरीले जनायो। घाइतेहरुलाई भकुन्डेबेसी प्रहरी कार्यालयबाट खटेका प्रहरीले उपचारका लागि धुलिखेल अस्पताल ल्याइसकेको प्रहरीले जनाएको छ।  घाइतेमध्ये ३ जना गम्भीर…

सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको  हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो । दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

ब्रेक फेल हुँदा सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी […] The post सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.